पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ? जानी राखौ। - News, Education, Information
Headlines News :
Home » » पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ? जानी राखौ।

पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ? जानी राखौ।

Written By Unknown on Saturday, May 3, 2014 | 9:06 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
 आधारभूत रूपमा पुरुष तथा महिलामा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ ! फेरी  पनि चरमसुखको बिषयमा केहि फरक देखिन्छ ! पहिलो त चरमसुख पछिपुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन ! केहि स्त्रीमा योनिमा रहेका ग्रन्थीहरुबाट पानी वा पिसाब जस्तो संग्लो रस निस्किन्छ भने केहीमा मांसपेशीमा थामिनसक्नु तनाव पछि पूर्ण पूर्णशिथिलता र गहिरो थकानको अनुभव हुन सक्छ ! दोस्रो यदि चरम सुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तररुपमा भैरह्यो भने यौटै बसाइमा केहिकेहि  महिलाहरुले एक पल्ट भन्दा बढी पटक-पटक चरम सुखको अनुभूति गर्न सक्छन तर पुरुषहरुमा त्यस्तो हुदैन र सम्पूर्ण चक्र फेरी शुरु भएर मात्र फेरी चरम सुखको अनुभूति हुन्छ ! यो बिचको समयलाई रिफ्र्याकट्री पिरियड भनिन्छ ! यो पुरुष र स्त्री बिचको यौन चक्रको प्रमुख फरक हो !
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget