News, Education, Information: sports
Headlines News :
Powered by Blogger.

Latest Post

Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

Nepal vs Oman ACC Premier League Live Stream Highlights 4th May 2014

Written By Unknown on Saturday, May 3, 2014 | 8:41 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
Nepal vs Oman ACC Premier League Live Stream Highlights 4th May 2014
http://meroknowledge.blogspot.com/

खेलाडी पेलेको कपालबाट हिरा बन्यो !

Written By Pikford Junior on Thursday, April 10, 2014 | 9:09 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com
 काठमाडौं -२७ चैत,- फुटबलका  महान खेलाडी पेलेले आप्नो कपालबाट बनेको हिरा अनावरण गरेका छन् । अबको दुई पहिनापछि हुने विश्वकप पहिला सार्वजनिक भएको हिरा पेलेका प्रशंसकहरुलाई उपहार हुने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेलेका कपाललाई अध्याधिक दबाव र अत्याधिक तापमा जलाएर यो हिरा  बनाइएको हो । यो सँगै पेलेको कपालबाट कुल बारसय अठतिश हिरा बनेका छन् जुन उनले आफ्नो खेल समयमा  गरेको कुल गोल संख्या बराबर हो ।

यो हिरा एक बक्समा राखिएको छ, जसको मूल्य साढे ७ हजार डलर राखिएको छ भने येसमा  पेलेले गोल गर्दै गरेको आकृतिमा सुनको लेप लगाइएको छ ।

अनावरण समारोहमा ७३ वर्षीय पेलेलाई क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीबारे सोधिएको थियो । उनले भनेका छन्–'मेरो विचारमा मेस्सी एक सम्पूर्ण खेलाडी हुन् । उनी गोल गर्ने अबसर सृजना गरेर गोल गर्न सक्छन् ।’
http://meroknowledge.blogspot.com/

Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget