पेनिस प्लान्ट अर्थात् लिंगे रुख । हेर्दा ठ्याक्के पुरुष लिंग जस्तै देखिन्छ ! बोलिभियामा पाइने यो लिंगे झारले अहिले सबैको ध्यान तानेको छ । सिउँडी वर्गको यो बिरुवा बोलिभियाको उच्च मरुभूमि क्षेत्रमा पाइन्छ ।
बोलिभियन टर्च क्याक्टस नामको यो सिउँडीका आकार लिंग जस्तो भएको हुँदा यसले धेरैको ध्यान खिच्न सफल भएको हो ।यो सिउँडी देख्नमा त नसालु छ नै । यदि यो खाने हो भने त्यसले मानिसको स्नायुमा असर पार्ने र मानिसलाई लठ्याउने बताइन्छ ।
बेलायतको एक चर्चित अनलाइनमा राखिएको एउटा भिडियो हेर्दा पनि यो लिंगे सिउँडीले पर्यटक युवतीहरुलाई कसरी लठ्याइरहेको छ प्रष्टै हुन्छ ।
पर्यटक युवती लिंगे सिउँडीमा झुम्मिए (भिडियो सहित)
Written By Unknown on Sunday, June 1, 2014 | 3:03 AM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
0 comments:
Speak up your mind
Tell us what you're thinking... !