नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।
तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।
बेडसिन दिदा दिदै नायिकाले देखाईन- भिडियो सहित
Written By Unknown on Sunday, June 1, 2014 | 9:53 PM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
0 comments:
Speak up your mind
Tell us what you're thinking... !