ध्यान दिएर हेर्नुस्, यो सुगा होइन- एक कलाकार को कला - News, Education, Information
Headlines News :
Home » » ध्यान दिएर हेर्नुस्, यो सुगा होइन- एक कलाकार को कला

ध्यान दिएर हेर्नुस्, यो सुगा होइन- एक कलाकार को कला

Written By Unknown on Saturday, April 26, 2014 | 3:45 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
यो देखियको तस्बिरलाई तपाईँले सुगा भनठान्नुभयो होला। तर एक पटक फेरि यो फोटोलाई ध्यान दिएर हेर्नुस्। अब भन्नुस्, तपाईलाई कति समय लाग्यो यो सुगा होइन भन्ने कुरा पत्ता लगाउन ? अझै पनि थाहा पाउनु भएन भने  तलका फोटोले थाहा हुनेछ।
http://education-college-admission.blogspot.com/
http://education-college-admission.blogspot.com/


खासमा यो सुगा जस्तै देखिने एक मोडल (महिला)  हुन्।

उनको जिउ भरी पेन्टिङ चाहिँ Johannes Stoetter ले गरेका हुन्।

चार घण्टा लगाएर पेन्टिङ गरेपछि यस्तो देखिएको हो। यो भिडिओ पनि हेर्नुहोस !!!
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget