योन चाहाना राख्ने महिलाहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्नेबारेमा जान्न चाहनुहुन्छ भने अब तपाईले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर उसको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुनेछ ।
अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाकोलम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडासँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताह रुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ

0 comments:
Speak up your mind
Tell us what you're thinking... !