आफ्नो भर्जिनिटी (कुमारित्व)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी
ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् ।
‘भर्जिनिटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट बार फेब्रुअरीलाई तोकेकी छिन् । करिव पन्द्र महिना पहिले उनले आफ्नो कुमारित्व
बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर बारको भाका राखेकी उनले
आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको
अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी
हुन् । २३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा आफ्नो भर्जिनिटी बेच्ने
घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात
पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन
। कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१
औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन्
Home »
catarina-migliorini
» Hollywood Actresses कटरिनाको कुमारित्वका लागि साढे ४ करोडको अफर
Hollywood Actresses कटरिनाको कुमारित्वका लागि साढे ४ करोडको अफर
Written By Unknown on Saturday, May 3, 2014 | 2:48 AM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
आफ्नो भर्जिनिटी (कुमारित्व)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी
ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् ।
‘भर्जिनिटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट बार फेब्रुअरीलाई तोकेकी छिन् । करिव पन्द्र महिना पहिले उनले आफ्नो कुमारित्व
बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर बारको भाका राखेकी उनले
आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको
अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी
हुन् । २३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा आफ्नो भर्जिनिटी बेच्ने
घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात
पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन
। कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१
औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन्
Labels:
catarina-migliorini
0 comments:
Speak up your mind
Tell us what you're thinking... !