सम्बेधनसिल अंगमा छोएको निहुमा अमिषाले हानिन् फ्यानलाई झापड - News, Education, Information
Headlines News :
Home » » सम्बेधनसिल अंगमा छोएको निहुमा अमिषाले हानिन् फ्यानलाई झापड

सम्बेधनसिल अंगमा छोएको निहुमा अमिषाले हानिन् फ्यानलाई झापड

Written By Unknown on Saturday, April 26, 2014 | 8:11 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
बलिउडकी नायिका अमिषा पट्टेलले सम्बेधनसिल अंगमा छोएको निहुमा आफ्नो एक फ्यानलाई झापड हानेकी छिन् । गोरखपुरको एक ज्वेलरी पसल उद्घाटन गर्न पुगेकी अमिषाले आफ्नो फ्यानलाई नै झापड हानेकी हुन् ।

अमिषा गोरखपुर पुग्दा फ्यानहरुको भिड लागेको थियो । त्यसमध्ये एक फ्यानले उनको संवेदनशिल अंगमा छोएपछि अमिषा आक्रोशित भएकी हुन् । उनले तत्काल उक्त व्यक्तीलाई समातेर झापड हानेकी थिईन  । एस भन्दा अगाडि पनि बलिउडका थुप्रै नायिकाहरु यस्तो भिडमा गलत व्यवहारको शिकार बन्ने गरेका छन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget