फ्रान्स । सुन्दै अचम्म लाग्ने घटना भएको छ फ्रान्समा । पत्रकारिताको मर्यादा विपरीत यूक्रेनका एक जना पत्रकारले यस्तो फोटो खिच्न कोसिस गरे, जुन कुरा सुनेर तपार्इंलाई पनि अचम्म लाग्छ ।
प्रसंग हो, ‘हाऊ टू ट्रेन योर ड्रैगन’ की स्टार हिरोइन अमेरिका फरिकाको । फरिका कान्स फेस्टिवलमा आफ्नो फिल्मको टिमसंगै पोज दिएर बसेकी थिइन् । त्यति नै बेला पत्रकार उनको गाउनभित्र छिरेर भित्री अंगको फोटो लिने प्रयास गरे । यो घटनापछि त्यहाँ उपस्थित सबै अचम्ममा परे । सुरक्षाकर्मीहरुले तत्कालै ती पत्रकारलाई समारोहबाट बाहिर निकालिदिए ।
एजेन्सीहरुका अनुसार, यी यूक्रेनी पत्रकारले यसअघि पनि कहिलेकाहीं यस्तै काम गर्दै आएका थिए ।
Home »
technology
» गाउनभित्रै छिरेर गुप्तांगको फोटो लिन खोज्दा….
गाउनभित्रै छिरेर गुप्तांगको फोटो लिन खोज्दा….
Written By Unknown on Monday, June 2, 2014 | 10:25 PM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
Labels:
technology
0 comments:
Speak up your mind
Tell us what you're thinking... !