यो देखियको तस्बिरलाई तपाईँले सुगा भनठान्नुभयो होला। तर एक पटक फेरि यो फोटोलाई ध्यान दिएर हेर्नुस्। अब भन्नुस्, तपाईलाई कति समय लाग्यो यो सुगा होइन भन्ने कुरा पत्ता लगाउन ? अझै पनि थाहा पाउनु भएन भने तलका फोटोले थाहा हुनेछ।
खासमा यो सुगा जस्तै देखिने एक मोडल (महिला) हुन्।
उनको जिउ भरी पेन्टिङ चाहिँ Johannes Stoetter ले गरेका हुन्।
चार घण्टा लगाएर पेन्टिङ गरेपछि यस्तो देखिएको हो। यो भिडिओ पनि हेर्नुहोस !!!