News, Education, Information
Headlines News :
Powered by Blogger.

Latest Post

चिया खान बोलाएर पुर्व श्रीमतिलाई जिउदै पुर्यो

Written By Unknown on Saturday, May 10, 2014 | 10:52 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
पतिपत्नीमा झगडा हुनु समान्य नै हो । तर श्रीमान र श्रीमतिको कत्ति पनि कुरा नमिलेपछि डिभोर्समा हुनु पनि समान्य नै हो । तर चीनमा अनौठौ घटना घटेको छ । डिभोर्स दिएकी श्रीमतिलाई घरमा चिया खान बोलाएका एक श्रीमनले सोच्दै नसोचेको हर्कत गरेका छन् । केही कुराहरु गर्न बाँकी रहेको भन्दै बोलाएका ति श्रीमान्ले आफ्नो घर नै आउन भनी श्रीमतिलाई भने । पारपाचुके गरेकी श्रीमतिले पनि पुर्व श्रीमान्को त्यो आग्रह स्विकारर्दै भेट्न गइन् । श्रीमतिले छोडेर गएकोमा निकै आक्रोशित श्रीमान्ले आफ्नो रिस शान्त पार्न घरमा नै खाडल खनेका रहेछन् । घरमा कोही नभएको मौका छोपी पुर्व श्रीमान्ले पुर्व श्रीमतिलाई खाडलमा घकेली दिए । माटोले खाडल पुर्न थालेका ति पुर्व श्रीमान्ले केही सोच्दै नसोची पुर्व श्रीमतिलाई जिउँदै मार्ने प्रयास गरेका थिए । खाडलमा निस्सासिएर चिच्याएकी ति पुर्व श्रीमतिको आवाज बाहिर जनगणनामा आएका मानिसहरुले सुनेपछि उनको उद्धार भएको थियो ।

सेक्स गर्नुअघि खान नहुने वस्तुहरु जनिराखौ !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
 तपाईंहरुले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त पक्कै सुन्नुभएको छ होला । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई तपाईंले सेक्सअघि खानुहुँदैन । यिनीहरुले सेक्सको वातावरणनै खराब बनाइदिनसक्छन् । गेडागुडी (बिन्स्) गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् । लसुन लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन । चिज चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ । रातो मासु मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ । फ्रेन्च फ्राई फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ । यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ । पुदिना पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

यो भिडिओ हेरेर के तपाईले विश्वास गर्नुहुन्छ !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/

जानी राखौ- पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 बास्तबिक रूपमा पुरुष तथा महिलामा यौन प्रतिक्रिया उस्तै हुन्छ ! तर पनि चरम सुखको बिषयमा केहि फरक देखिन्छ ! पहिलो त चरम सुख पछि स्त्रीमा पुरुषको जस्तो वीर्य स्खलन हुदैन ! केहि स्त्रीमा योनिमा रहेका ग्रन्थीहरुबाट पानी वा पिसाब जस्तो संग्लो रस निस्किन्छ भने केहीमा मांसपेशीमा थामिनसक्नु तनाव पछि पूर्ण पूर्णशिथिलता र मिठो थकानको अनुभव हुन सक्छ ! दोस्रो यदि चरम सुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तर रुपमा भैरह्यो भने यौटै बसाइमा कतिपय महिलाहरुले एक पल्ट भन्दा बढी पटक पटक चरम सुखको अनुभूति गर्न सक्छन ! पुरुषहरुमा त्यस्तो हुदैन र सम्पूर्ण चक्र फेरी शुरु भएर मात्र फेरी चरम सुखको अनुभूति हुन्छ !यो बिचको समयलाई रिफ्र्याकट्री पिरियड भनिन्छ ! यो स्त्री र पुरुष  बिचको यौन चक्रको प्रमुख फरक हो !

स्कुलमा अनौठो होमवर्क, जहाँ सेक्सको होमवर्क गर्नुपर्ने !

Written By Unknown on Saturday, May 3, 2014 | 10:02 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ ।

यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।

एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

ओठबाट मान्छेको स्वोभाव थाहा हुन्छ ? तपाई पनि थाहा पाउनुहोस्…….

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
यदि तपाइँ कुनै अपरिचित व्यक्तिको मनको कुरा पहिलो भेटमै थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट राम्ररी नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ । यदि तपाइँ ज्योतिष, सामुद्रिक वा फेरी अंग लक्षण शास्त्रमा रुचि राख्नु हुन्छ भने तपाइको लागि यो लेख उपयोगी हुनेछ ।
http://meroknowledge.blogspot.com/

ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।

सासले तपाइँलाई अलग(अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ स्

ठुलो ओ�
केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छीटो रिसाउछन् भने छिटो खुसि पनि हुन्छन् ।

संकुचित ओ�
संकुचित ओठ यानेकी जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

गुलाबी ओ��
गुलाबी ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

रशिलो ओ�
सामुद्रिक शास्त्रको अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मकको भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जना र जीवनमा कयौं उपलब्धिहरु हासिल गर्न सक्छन् ।


बढी फराकिलो ओ�
सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

भित्र बढी दबिएको ओ�
जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।

मोटो ओ�
जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।

बिहीवार सेक्सको लागि उत्तम बार !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/हरेक कामको लागि एक हप्तामा कुनै एक दिन, एक समय महत्वपूर्ण मुहुर्त हुन्छ । त्यस्तै सेक्सको लागि बिहीवार उत्तम हुन्छ । यो कुरा एक नयाँ अनुसन्धानशोधकर्ता द्वारा पत्ता लागेको हो ।

म्यागेजिन रिसर्चका अनुसार हरेक शोमबार क्यामेरा किन्ने शुभ साहित् मानिन्छ । त्यस्तै मंगलबार हवाइ यात्राको लागि उत्तम र सस्तो मानिएको छ । त्यसो त मंगलबार कै दिन होटल रेस्टोरेन्ट आदी ठाउँहरुमा खाना पिना निकै फाईदाजनक मानिएको छ ।

बुधवार

किनकी बिहीवारको बिहान सबेरै सबै मानिसहरुको यस समय सेक्स हार्मन लाई बढाउने नेचुरल कोर्टिशोलको लेवल निकै माथि रहेको हुनाले सो दिनको सेक्स सफलदायी मानिन्छ ।
लाई शोपिङ गर्न सुलभ मानिन्छ । किनकी एस दिन बजारमा भिड भाड कम हुने गर्छ । बिभिन्न बैज्ञानिकहरुका अनुसार बिहीवार को बिहान सबेरै सेक्सको लागि सबै भन्दा उत्तम समय मानिएको छ ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget