सेक्स फ्रि विद्यार्थी होस्टल ! - News, Education, Information
Headlines News :
Home » » सेक्स फ्रि विद्यार्थी होस्टल !

सेक्स फ्रि विद्यार्थी होस्टल !

Written By Unknown on Monday, June 2, 2014 | 10:30 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
धेरै मानिसहरु अझै पनि सेक्सका बारेमा खुलेर बोल्न चाहदैनन् । हाम्रोजस्तो राष्ट्रमा त झन् यसलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । तर विश्वमा यस्ता राष्ट्रहरु पनि छन् जहाँ सेक्सबारे व्यवहारिक पढाइ नै हुन्छ । चर्चा हो अस्ट्रियाको राजधानी भियनामा रहेको एक विद्यालयको ।
बिगत केही बर्षदेखि चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यस स्कुलले व्यवहारिक रुपमै सेक्सबारे जानकारी दिने बताउँदै आएको छ ।
सुन्दै अचम्म लाग्ने के छ भन्दा विद्यालयको गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक शैक्षिक सत्रको १४०० बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।
युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो विद्यालयमा रहेको होस्टेलमा केटाकेटीहरु सँगै बस्नुपर्ने नियम रहेको छ । उनीहरुको लागि बेग्लै बस्ने सुविधा रहेको छैन ।
यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो ।
स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget