कलेजका तरुनीहरु ले तिघ्रा भाडामा दिएपछि झुम्मिए केटाहरु - News, Education, Information
Headlines News :
Home » » कलेजका तरुनीहरु ले तिघ्रा भाडामा दिएपछि झुम्मिए केटाहरु

कलेजका तरुनीहरु ले तिघ्रा भाडामा दिएपछि झुम्मिए केटाहरु

Written By Unknown on Sunday, June 1, 2014 | 4:04 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई चरितार्थ गर्दछ आजकलको बिज्ञापन दुनियाँले । तर, आजकल बोलेरमात्र पुग्दैन, नयाँ नयाँ ढंगले ग्राहकको दिमागसम्मै पुग्नेगरि बिज्ञापन गरिएन भने पैसा पानी बगाएसरह हुनसक्छ ।

त्यसैले त एक चिनियाँ कम्पनीले अनौठो तरिकाले बिज्ञापन गरेर हालै चर्चा कमाएको छ ।

यु फ्रेस नामक कम्पनीले हालै बिश्वबिद्यालयमा अध्ययन गरिरहेका युवतीको तिघ्रा भाडामा लिएर आर्कषक बिज्ञापन ग¥यो । सेन्ट्रल युनिभर्सिटी अफ इकोनोमिक्स र सेन्ट्रल माइनोरिटी युनिभर्सिटीका युवतीले कम्पनी नौलो प्रस्तावलाई स्वीकार गर्दै सडकमा उभिन तयार भए ।

कम्पनीले युवतीलाई छोटा स्कर्ट लगाएर घुँडाभन्दा माथिको भागमा पोष्टर टाँस्न लगायो । पोष्टरमा क्वीआर कोड राखिएको थियो, जसलाई स्मार्टफोनले खिचेपछि कम्पनीको विस्तृत सूचना मोबाइलमा देखिन्थ्यो ।

सडकमा राम्रा युततीहरु तिघ्रा देखाएर आमन्त्रण गरेपछि उनीहरुका वरिपरि ठिटाहरुको भिड नै लाग्यो । ठिटाहरु निजकै गएर पोष्टर खिच्थे र मोबाइलमा त्यसबारे सूचना हेर्दथे ।

चाइनासिटिस पत्रिकाका अनुसार सुरुमा केहीले यस्तो शैलीबारे आलोचना गरेपनि सामाजिक संजालमा भने तारिफ गरिएको छ । बिश्वबिद्यालयका बिद्यार्थीलाई अतिरिक्त आयका लागि यो निकै राम्रो अबसर भएको टिप्पणी भएको छ ।

युवतीका तिघ्रामा बिज्ञापन गर्ने यो काइदा चिनियाँहरुले जापानी युवतीबाट सिकेका हुन् । सन् २०१३ मा जापानी युवतीले यस्तो प्रयोग गरिसकेका थिए ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget