News, Education, Information: national
Headlines News :
Powered by Blogger.

Latest Post

Showing posts with label national. Show all posts
Showing posts with label national. Show all posts

चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ भिडिओ सार्बजनिक

Written By Unknown on Saturday, May 3, 2014 | 3:49 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
इटहरी - सुनसरीका विभिन्न होटलमा यौन आनन्द लिइरहेको अवस्थामा नौजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । इटहरीका होटल संचालकहरूले होटलमा आउने ग्राहकसँग रकम असुलेर यौन सन्तुष्टि लिन चाहनेका लागि यौनकर्मी मिलाइदिने गरेको रहस्यको समेत खुलासा भएको छ ।

त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गतमुद्दा चलाइएको छ । पेरिस होटलमा आएका ग्राहकहरुको यौनसन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीकोआधारमा होटलमा छापा मार्दा उनीहरुलाई भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले बिहीबार इटहरी ८ स्थित संगीता होटलबाट दुई जोडिलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरूमा युवती राखेर तथा सम्पर्कमा राखेर यौन धन्दामा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

युवतिहरुले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताइएको छ । यस्तो मुल्य ग्राहक हेरेर तथा आकर्षक युवतीहेरेर लिने गरेको पाइएको प्रहरी बताउँछ ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget