News, Education, Information: sex information
Headlines News :
Powered by Blogger.

Latest Post

Showing posts with label sex information. Show all posts
Showing posts with label sex information. Show all posts

ठूला स्तनको कृतिमान !

Written By Unknown on Monday, June 2, 2014 | 10:41 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
अमेरिकी टेलिभिजन स्टार लसी विल्डले अनौठो सोख पालेकी छन् । आफ्ना स्तनलाई भीमकाय बनाएर कीर्तिमान राख्ने योजनामा उनी छन् । यस क्रममा उनले चिकित्सकको चेतावनीलाई समेत उपेक्षा गर्दै आएकी छन् ।
उनलाई आफ्ना भीमकाय स्तनले दैनिक जीवनमा निकै कठिनाई भइरहेको छ । भर्याङ चढ्न, मोटर चलाउन स्तनले निकै कठिन हुने गरेको उनी स्वीकार्छिन् । २१ पाउन्ड वजनका दुई स्तन थेग्न उनको शरीरलाई कम सकस परेको छैन ।
६ सन्तानकी ४५ वर्षीया यी आमाले सार्वजनिक स्थानमा आफ्ना सन्तानले सँगै हिड्न छोड्दा समेत स्तनको साइज बढाउने मोह त्यागेकी छैनन् । ठूला स्तन भएकै कारण मानिसहरुले बाटो हिड्दा टोलाएर हेर्ने गरेपछि उनीसँग उनका सन्तान हिड्न छोडेका हुन् ।
पटक पटक शल्यक्रिया गरी स्तनको साइज बढाउँदै आएकी उनले यसका लागि अढाइ लाख डलर खर्च गरिसकेकी छन् । चिकित्सकहरुले अझ शल्य क्रिया गर्ने हो भने छाती बिग्रने चेतावनी दिए पनि उनले त्यसको परवाह गरेकी छैनन् । उनी भन्छिन्, ‘म आफ्नो रहर पुरा गरेरै छोड्छु ।’
एजेन्सीको सहयोगमा

अधिकतम् यौन सन्तुष्टि लिने उपाय

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
नियमित व्यायाम गर्ने महिलाले स्वस्थ शरीरसँगै बढी यौन सन्तुष्टि पाउने एक अध्ययनले देखाएको छ । नियमित जगिङ अथवा जिम गर्ने महिलामा यौन उत्तेजना चाँडै आउँछ । साथै, त्यस्ता महिलाले चरमोत्कर्ष चाँडै हासिल गर्ने अध्ययनले पत्ता लगाएको छ ।
अमेरिकी राज्य फ्लोरिडाको अटलान्टिक युनिभर्सिटीका प्राध्यापक टिना एम पेनहोको टोलीले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । उत्तेजना बढाउन चाहने महिलाले आफ्नो शरीरलाई क्रियाशील बनाउनुपर्छ । व्यायामको क्रममा महिलाको शरीरमा ग्रोथ तथा टेस्टोस्टोरन हार्मोन बढी पैदा हुने र यस्तो हार्मोनले कामोत्तेजना जगाउने अनुसन्धानका क्रममा पत्ता लागेको उनले बताइन । अनुसन्धानका क्रममा केही महिलालाई २० मिनेटसम्म साइकलिङ गराइएको थियो । त्यसलगत्तै उनीहरुलाई पोर्न फिल्म देखाइयो । सामान्य अवस्थामा भन्दा साइकलिङ गरेपछि पोर्न फिल्म हेर्दा महिलामा एक सय ६९ प्रतिशत बढी कामोत्तेजना जागेको मापन गरिएको थियो ।
व्यायामका कारण तनावमुक्त हुने र यसले यौन क्रियाकलापमा लीन हुन महिलालाई प्रेरित गर्ने तथ्य यसअघि पनि विभिन्न अध्ययनले पत्ता लगाइसकेको थियो । एजेन्सी

आफ्नो यौन साथीहरु कस्तो सुताई रुचाउँछन् ? जन्नुहोस !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
सुताईले पनी यौनसाथीको जीवनमा केहि न केहि फरक ल्याउँछ । तपाईँ आलिँगनमा टासिएर सुत्नुहुन्छ या अलग अलग तपाईहरुको सुताईले पनी जीवनमा ठुलो फरक ल्याउँँछ है के तपाई आफनो जीवन साथीसंग आलिंगनवद्ध भएर सुत्नुहुन्छ या एकापसमा एक इन्चीको फरक गरेर रु थाहापाई राख्नुस, आफनो साथीसंग सुत्ने स्थितिले तपाईँको सम्वन्धको अवस्था निर्भर रहन्छ । एक अनुसन्धानका अनुसार जुनजोडी एक इन्च भन्दापनि कम दूरीमा सुत्छन उनिहरु अरुको तुलनामा धेरै खुशी रहन्छन् ।
सुखी दम्पति ती हुन्छन जो एकापसमा स्पर्श गर्दै सुत्छन् । ब्रिटेनको हेर्टफोर्डशायर विश्वविद्यालयमा मनोविज्ञानका प्रोफेसर रिचर्ड वाइसम्यानले भनेका छन कि एकार्काको सम्पर्कमा रात विताउने ९० प्रतिशत दम्पतिहरु एकार्कासंग सम्पर्क नगर्नेहरु ६८ प्रतिशत दम्पतिहरुको तुलनामा ज्यादै खुशी रहन्छन् ।
११०० जनामा गरिएको अध्ययनमा ४२ प्रतिशत दम्पतिहरुले एकार्का तिर पीठ फर्काएर सुत्छन् । एजेन्सी ।

पावरफुल सेक्सको लागि सेक्स पावर बढाउने दश उपाय

Written By Unknown on Saturday, May 3, 2014 | 3:16 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
खास गरेर नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन सुखमय हुने अपेक्षा गर्न सकिन्छ ।

१. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
२. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
३. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।

४. हरेक समय पेट सफा राख्नुस् ।
५. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
६. हरेक दिन बिहान १० मिनेट ध्यान गर्नुस् ।
७. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
८. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
९. किसमिस र ओखर खानुस । 
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।

महिला तथा पुरुषले हस्तमैथुन गर्नै पर्ने ५ कारण

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
यहाँ महिला तथा पुरुषले हस्तमैथुन गर्नै पर्ने ५ कारणहरु प्रस्तुत गरिएको छ !
१. हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ’
हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

२.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्
 
३.हस्तमैथुन सुरक्षित छ
हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

४. हस्तमैथुनले चरम आनन्द दिन्छ’
हस्तमैथुनले सेक्स झैं मानिसलाइ चर’म आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ”
हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।”

यदि स्वप्नामा वीर्य स्खलन भए के गर्ने ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/हामी सुतेपछी प्रायजसो सपना देख्छौं। सपना विशेष गरेर REM (Rapid Eye Movement) निद्राको स्थितिमा हुन्छ। सपना विभिन्न किसिमका हुन्छन् जस्तै रमाइलो साहसिक, डरलाग्दो, वा यौनसम्बन्धी। यस्तो REM को स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषमा लिङ्ग उत्तेजित अनि महिलामा पनि योनिश्राव हुन्छ। निदाएको बेलामा लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपय व्यक्तिले यौन चरमसुख प्राप्त गर्छन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर स्वतः वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष

कतिपटक सम्मको सप्नदोष सामान्य हो भन्न सजिलो छैन, यो व्यक्ति-व्यक्ति अनुसार फरक पर्छ। यो पक्कै हो कि कसैमा धेरै हुन्छ भने कसैमा थोरै हुन्छ। किशोरावास्था वा युवावस्थामा यो तुलनात्मक रूपमा हुन्छ। अविवाहित १५ वर्षको किशोरमा ३ हप्तामा एकपटक हुने देखिएको छ। सालाखालाको कुरा गर्दा अध्ययनहरूले वर्षमा यस्तै ८ देखि १० पल्ट यौन सपना देखिन्छ भन्ने देखाएको छ। सपनामै भए पनि व्यक्तिको सामाजिक तथा नैतिक मूल्य मान्यतासँग अमेल भएको स्थितिमा अन्य सांकेतिक वस्तु वा क्रियाकलाप देखिन्छ। चेतनमनले यस्ता कुरालाई दबाउँछ। कतिपय स्थितिमा सपनामा यौनसम्पर्क राखिएका महिला वा पुरुष अपरिचित हुन्छन्। कतिपय किशोर वा युवकहरूले शिक्षिका, यौन सम्पर्क राख्न नमिल्ने परिवारका सदस्यसँग यौनसम्पर्क गरेको, खुला सार्वजनिक स्थानमा यौनसम्पर्क गरेको वा जनावरसँग यौनसम्पर्क गरेको सपना पनि देख्छन्। आफू विपरीत लिङ्गी भए पनि समलिङ्गी यौन सम्पर्क गरेको पनि देखिन्छ। यस्ता सपना रोमाञ्चक भए पनि सामाजिक मूल्य-मान्यतासँग मेल नखाएको स्थितिमा थप तनाव हुन्छ।

प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) जसले यौन व्यग्रता तथा यौन तनाव एकातिर बढाउँछ भने अर्कातिर वीर्यको पनि उत्पादन हुन थाल्छ। यसले स्वाभाविक रूपमा वाहिर निस्कने बाटो खोज्छ। यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वाभाविक हो। हस्तमैथुन वा यौन सम्पर्कवाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन सपना देख्छ। केटाको हकमा वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्छ। भनिन्छ, यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै मिलाइदिएको यो एक स्वाभाविक कुरा हो। त्यसैले उपचारका लागि केही गर्नु आवश्यक छैन।

निद्रामै भए पनि वीर्य स्खलन भए पछि विहान उठेर तुरुन्तै सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग, अण्डकोष तथा वरिपरिको क्षेत्र साबुन पानी धुनुपर्छ। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने विषयमा पनि निकै चिन्ता हुन्छ। अन्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
भनिन्छ।

पुरुषको यौन क्षमता थाहा हुन्छ उनीहरुकै औँलाबाट

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
योन चाहाना राख्ने महिलाहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्नेबारेमा जान्न चाहनुहुन्छ भने अब तपाईले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर उसको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुनेछ  ।

अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाकोलम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडासँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताह रुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ

भर्जिनसंग यौनसम्पर्क राख्नु अघि के गर्ने

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ।  तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन।
http://education-college-admission.blogspot.com/
यथोचित प्राकक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ। यसो गर्ने गर्दा पुरुष र महिलाको यौनप्रतिक्रियामा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा बार्तालाब हुने र एक अर्काको सेक्स चहाना राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ।

यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।

चरम सुख कसरी थाहा पाउने ?

मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् ।
- एक्साइटमेन्ट फेज, 
- प्लाटो फेज, 
- अर्गाजम फेज र 
- रिजोलुसन फेज। 
एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।

प्लेटो फेज-
यो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget