रक्सिको नशामा विमान अपहरण गर्न खोज्दा - News, Education, Information
Headlines News :
Home » » रक्सिको नशामा विमान अपहरण गर्न खोज्दा

रक्सिको नशामा विमान अपहरण गर्न खोज्दा

Written By Unknown on Friday, April 25, 2014 | 9:06 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 १३  बैशाख - अस्ट्रेलिया, -विस्विन शहर(अष्ट्रेलिया)बाट इन्डोनेसियाको बालिका लागि उडेको भर्जिन अष्ट्रेलियन इयर लाइन्सको विमान हिजो दिउँसो अपहरण भएको हल्लाले केहिबेर खलबली मच्एिको छ । विमानमा सवार एक जना ब्यक्तिले विमानको चालक कक्ष ककपिटमा बलजफ्ती पस्न खेजेपछि पाइलटले अपहरण हुन खोजेको तथ्य एअर ट्राफिक कन्टोलरलाई दिएका थिए । उक्त खबर पाए लगतै इन्डोनेसियाको एक टेलिभिजनले एअर ट्राफिकलाई उधृत गर्दै विमान अपहरण भएको खवर सम्प्रेषण गरेको थियो । बोइङ ७३७ नम्वरको विमान आफ्नो गन्तवय स्थल बालीमा ओर्लिएको र हाल अपहरण गर्न खोज्नेलाई त्याँहाको प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । मादक पदार्थ  सेवन गरेका ब्यक्तिहरु विमानको ककपिटमा बल जफत पस्न खोजेका बताइएको छ
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget