दुुई मिनेटमै पुरुषहरुको चरमोत्कर्ष - News, Education, Information
Headlines News :
Home » » दुुई मिनेटमै पुरुषहरुको चरमोत्कर्ष

दुुई मिनेटमै पुरुषहरुको चरमोत्कर्ष

Written By Unknown on Friday, April 25, 2014 | 8:58 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
(सहयोगी)– महिलाहरुले यो कुरा चित्त बुुझाउँदैनन्, पुरुषहरुलाई यो मनपर्दैन । तर सत्य बाहिर आइसकेको छ । आश्चर्यजनक ४५ प्रतिशत पुरुषहरुले सेक्स दुुई मिनेटभित्र सिद्धाउने गर्दछन् ।
प्रतिष्ठित लेखक ह्यारी फिचले नर्भ डट कमलाई भने ‘२ मिनेट भनेको त महिलाहरुका लागि अति धेरै चाँडै हुन्छ,’  ।
फिचले भर्खरै आफ्नो नयाँ किताब ‘द न्यू नेकेडः द अल्टिमेट सेक्स एजुकेसन फर ग्रोन अप्स’ मा यस्ता सेक्स सम्बन्धि जानकारीहरुले भरिपूर्ण छन् ।
उनका  अनुसार, ‘ यसका लागि औसत समय भनेको ७.३ मिनेट हो जुन महिलाहरुको आइडल टाइमभन्दा चार मिनेट कम हुन्छ ।’
उक्त प्रतिवेदनले सेक्स अनुसन्धान कर्ता अल्फ्रेड किन्सेले सन् १९४० र १९५०मा प्रतिपादन गरेको अघिल्लो तथ्यलाई समर्थन गर्दछ जसमा भनिएको छ एक तिहाई पुरुषहरु दुुई मिनेटभित्र चरमोतकर्षमा पुुग्ने गर्दछन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget