होमवोर्क नगर्दा छोराको औला काट्ने निर्दयी आमा ! - News, Education, Information
Headlines News :
Home » » होमवोर्क नगर्दा छोराको औला काट्ने निर्दयी आमा !

होमवोर्क नगर्दा छोराको औला काट्ने निर्दयी आमा !

Written By Pikford Junior on Thursday, April 10, 2014 | 8:50 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com
सुन्दा पनि अचम्ब लाग्ने कही नभएको जात्रा हाँडीगाउँमा भन्ने नेपाल उखान निकै प्रचलित छ । अनौठा घटनाहरुका लागि भने चीन निकै अगाडि भएको कुरा बेलाबेला सम्मुन्ने आउने अनौठा खबरले थाहा हुन्छ ।

केही दिनअघि खबर आयो कि मस्तिक क्यान्सरसँग लडिरहेका एक बालकले आफू मरेर आमालाई बचाए । फेरी डेलिभरी गराउन लागेको महिला ट्रक accident मा परि आमाबुबा को मिर्तु भएर बच्चा बंचो ! त्यही चीनमा अर्को घटना भएको छ, होमबर्क नगरेको भन्दै एक क्रुस आमाले छोराका औला काटिदिएकी छन् ।

होमबर्क सिकाउनु परेको भन्दै आफ्नो छोराको तीन औला काटिदिने सांघाइकी ३४ वर्षकी मिंगमेई सुनलाई प्रहरीले पक्डाउ  गरेको छ ।

उनी आफ्नो पति कामबाट समयमै घर आएर छोरालाई होमबर्क नसिकाएकोमा निकै आक्रोसित थिइन् । विवादकै क्रममा उनका पती कोठाबाट हिडे । आक्रोसित सुनले भने कोठाको एउटा कुनामा रोइरहेका ८ वर्षका छोरालाई टपक्क टिपेर किचनमा लगे र उनका तीन औला काटिदिइन् ।

छोरा चिच्याएपछि बाबुले सुने । दौडिएर आउँदा छोराको औला काटिएको देखेपछि उनले हतार हतार अस्पताल दौडाए । समयमै अस्पताल पुर्‍याएका कारण डाक्टरहरुले उनको औला जोड्न सफल भए ।

डाक्टर मेइ लिङले भनेका छन्-’उनको धेरै रगत बगेकेा थियो । तर, उनका बाबुले तीन बटै काटिएका औला समेत समयमै ल्याए ।’
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget