खेलाडी पेलेको कपालबाट हिरा बन्यो ! - News, Education, Information
Headlines News :
Home » » खेलाडी पेलेको कपालबाट हिरा बन्यो !

खेलाडी पेलेको कपालबाट हिरा बन्यो !

Written By Pikford Junior on Thursday, April 10, 2014 | 9:09 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com
 काठमाडौं -२७ चैत,- फुटबलका  महान खेलाडी पेलेले आप्नो कपालबाट बनेको हिरा अनावरण गरेका छन् । अबको दुई पहिनापछि हुने विश्वकप पहिला सार्वजनिक भएको हिरा पेलेका प्रशंसकहरुलाई उपहार हुने स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेलेका कपाललाई अध्याधिक दबाव र अत्याधिक तापमा जलाएर यो हिरा  बनाइएको हो । यो सँगै पेलेको कपालबाट कुल बारसय अठतिश हिरा बनेका छन् जुन उनले आफ्नो खेल समयमा  गरेको कुल गोल संख्या बराबर हो ।

यो हिरा एक बक्समा राखिएको छ, जसको मूल्य साढे ७ हजार डलर राखिएको छ भने येसमा  पेलेले गोल गर्दै गरेको आकृतिमा सुनको लेप लगाइएको छ ।

अनावरण समारोहमा ७३ वर्षीय पेलेलाई क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीबारे सोधिएको थियो । उनले भनेका छन्–'मेरो विचारमा मेस्सी एक सम्पूर्ण खेलाडी हुन् । उनी गोल गर्ने अबसर सृजना गरेर गोल गर्न सक्छन् ।’
http://meroknowledge.blogspot.com/

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget