चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ भिडिओ सार्बजनिक - News, Education, Information
Headlines News :
Home » » चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ भिडिओ सार्बजनिक

चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ भिडिओ सार्बजनिक

Written By Unknown on Saturday, May 3, 2014 | 3:49 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
इटहरी - सुनसरीका विभिन्न होटलमा यौन आनन्द लिइरहेको अवस्थामा नौजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । इटहरीका होटल संचालकहरूले होटलमा आउने ग्राहकसँग रकम असुलेर यौन सन्तुष्टि लिन चाहनेका लागि यौनकर्मी मिलाइदिने गरेको रहस्यको समेत खुलासा भएको छ ।

त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गतमुद्दा चलाइएको छ । पेरिस होटलमा आएका ग्राहकहरुको यौनसन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीकोआधारमा होटलमा छापा मार्दा उनीहरुलाई भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले बिहीबार इटहरी ८ स्थित संगीता होटलबाट दुई जोडिलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरूमा युवती राखेर तथा सम्पर्कमा राखेर यौन धन्दामा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

युवतिहरुले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताइएको छ । यस्तो मुल्य ग्राहक हेरेर तथा आकर्षक युवतीहेरेर लिने गरेको पाइएको प्रहरी बताउँछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget