News, Education, Information
Headlines News :
Powered by Blogger.

Latest Post

सेक्स गर्नु भन्दा पहिले महिलाहरुले ढाट्ने पाँच कुरा… - "जनिराखौ"

Written By Unknown on Monday, June 2, 2014 | 10:08 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् ।

उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?

१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ ।

तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४.  तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ ।

यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । सधै होसियार हुनुहोला !

बेडसिन दिदा दिदै नायिकाले देखाईन- भिडियो सहित

Written By Unknown on Sunday, June 1, 2014 | 9:53 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
नायिका पुजना प्रधानले चलचित्र ‘रक्षा’ मा उत्तेजक बेडसिनको दृश्य दिएपछि यसले खुबै चर्चा पाएको थियो । पुजनाले नायक अशोक फुयाँलसँग दिएको उक्त बेडसिनका बारेमा थुप्रै टिप्पणी पनि बजारमा चल्यो । कतिले ‘रक्षा’ सिनेमाले हराउदै गएकी पुजनालाई पुनः चर्चामा ल्याएको बताए । चलचित्रमा समावेश उक्त बेडसिनले सिनेमाको व्यापारमा समेत असर पर्ने निर्माणपक्षको सोचाई छ ।

तर पुजनाले दिएको बेडसिनलाई समेत विर्साउने गरी अर्की एक नायिकाले ‘रक्षा’ मा उत्तेजक दृश्य दिएकी छिन् । युवतीहरुलाई नेताले कसरी प्रयोग गर्छन् भन्ने बिषयलाई उठान गरेको चलचित्रमा समावेश एक दृश्यमा नव नायिका खुशी थापा ले सनसनीपुर्ण बेडसिन दिएकी हुन् । जागरी खानका लागि नेताले युवतीलाई शोषण गरेको दृश्य देखाउन वेडसिन खिचिएको निर्देशक राजु गिरीले बताए ।


   
   
   
   

अर्काकी श्रीमतीसंग यौनकृडा गर्दा गर्दै रंङ्गेहात पक्राउ - भिडियो

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
अफ्रिकन मुलुकको एक सनसनी पूर्ण समाचार :
अर्काकी श्रीमतीसंग यौनकृडा गर्दा गर्दै रंङ्गेहात पक्राउ - भिडियो 

कलेजका तरुनीहरु ले तिघ्रा भाडामा दिएपछि झुम्मिए केटाहरु

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई चरितार्थ गर्दछ आजकलको बिज्ञापन दुनियाँले । तर, आजकल बोलेरमात्र पुग्दैन, नयाँ नयाँ ढंगले ग्राहकको दिमागसम्मै पुग्नेगरि बिज्ञापन गरिएन भने पैसा पानी बगाएसरह हुनसक्छ ।

त्यसैले त एक चिनियाँ कम्पनीले अनौठो तरिकाले बिज्ञापन गरेर हालै चर्चा कमाएको छ ।

यु फ्रेस नामक कम्पनीले हालै बिश्वबिद्यालयमा अध्ययन गरिरहेका युवतीको तिघ्रा भाडामा लिएर आर्कषक बिज्ञापन ग¥यो । सेन्ट्रल युनिभर्सिटी अफ इकोनोमिक्स र सेन्ट्रल माइनोरिटी युनिभर्सिटीका युवतीले कम्पनी नौलो प्रस्तावलाई स्वीकार गर्दै सडकमा उभिन तयार भए ।

कम्पनीले युवतीलाई छोटा स्कर्ट लगाएर घुँडाभन्दा माथिको भागमा पोष्टर टाँस्न लगायो । पोष्टरमा क्वीआर कोड राखिएको थियो, जसलाई स्मार्टफोनले खिचेपछि कम्पनीको विस्तृत सूचना मोबाइलमा देखिन्थ्यो ।

सडकमा राम्रा युततीहरु तिघ्रा देखाएर आमन्त्रण गरेपछि उनीहरुका वरिपरि ठिटाहरुको भिड नै लाग्यो । ठिटाहरु निजकै गएर पोष्टर खिच्थे र मोबाइलमा त्यसबारे सूचना हेर्दथे ।

चाइनासिटिस पत्रिकाका अनुसार सुरुमा केहीले यस्तो शैलीबारे आलोचना गरेपनि सामाजिक संजालमा भने तारिफ गरिएको छ । बिश्वबिद्यालयका बिद्यार्थीलाई अतिरिक्त आयका लागि यो निकै राम्रो अबसर भएको टिप्पणी भएको छ ।

युवतीका तिघ्रामा बिज्ञापन गर्ने यो काइदा चिनियाँहरुले जापानी युवतीबाट सिकेका हुन् । सन् २०१३ मा जापानी युवतीले यस्तो प्रयोग गरिसकेका थिए ।

१९ वर्षे युवक आधा घन्टाका लागि बने ‘भारतको प्रधानमन्त्री’

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
पीएमओ इण्डियाको ट्वीटर हृयाण्डललाई लिएर भारतीय राजनीतिमा नयाँ विवाद सुरु भएको छ । तर, लखनउका एक १९ वर्षे छात्रले यसलाई अनजानमा हात पारेका छन् र आधा घन्टाका लागि बने ‘भारतको प्रधानमन्त्री’ बनेका छन् ।

कैसर अलीलाई थाहा छैन कि कसरी भयो । उनी मात्र आफ्नो ट्वीटर हृयाण्डललाई एक राम्रो नाम दिन चाहन्थे । उनले भनेका छन्-मैले पीएओ इण्डिया एकाउन्ट छ कि छैन भनेर हेर्दा मैले पाएँ र मैले यसलाई सुरक्षित गरेँ ।’ जानकारहरुका अनुसार पीएमओ इण्डियाको आधिकारीक एकाउन्ट आर्काइवमा परिर्वतन गरेकै समयमा उनले आफ्नो नाम परिर्वतन गरेको हुनसक्छ ।

तर, उनलाई यो थाहा थिएन कि उनी हृयाण्डल विवादमा फसे । भारतका पूर्व प्रधानमनत्री मनमोहन सिंह र नयाँ बन्दै गरेका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ट्वीटर ल्याण्डललाई लिएर विवाद चलिरहेको छ ।

मनमोहन सिंहले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट शुरु गरेका थिए । जसका १० लाख फलोअर छन् । थर, उनले राजीनामा दिएसँगै उनको टिमले एकाउन्ट नयाँ प्रधानमन्त्रीलाई छाड्नुको सट्टा सुरक्षित गरे । पीएमओ एण्डियाको एकाउन्टलाई पीएमओ आर्काइवमा परिर्वतन गरे । यससँगै लाखौं फलोअर नयाँ एकाउन्टमा गए ।

मनोनीत भइसकेका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले यसको आलोचना गर्दै प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट राष्ट्रिय सम्पत्ति भएको बताए ।

कैसरी अलीसँग यो एकाउन्ट धेरै बेर भने रहेन । उनले आधा घण्टामा नै आफ्नो एकाउन्ट पुरानै नाममा परिर्वतान गरे । उनले भनेका छन्-’म छक्क परेको थिएँ । सम्मानित पनि महसुस गरेँ । तर, केही डराएको थिएँ । म १९ वर्षको युवक हुँ र यो सरकारी मामिला हो । जब परिवारका सदस्यलाई थाहा भयो उनीहरुले गाली गरे र भारतका नागरिकसँग माफी माग्न भने ।’

लगतै उनले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट लिएकोमा माफी मागेका छन् ।

पूर्व प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार पंकज पचौरीले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट नयाँ प्रधानमन्त्रीलाई दिइने बताए ।

एयरपोर्टबाट सुटकेसमा चढेर घर पुग्नुहोस् - ट्याक्सी किन चाहियो ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
एयरपोर्टको साझा नियति हो गह्रौं सुटकेश गुडाउँदै ट्याक्सी खोज्नु । चाहे नेपालमा होस् वा अन्य बिकशित देशमा ट्याक्सी नै मनोमानी भाडा त लिइहाल्छन नै ।

तर, कल्पना गर्नुस् त, गुडाउँदै गरेको सुटकेशमाथि बसेर घर पुग्न पाए कस्तो हुन्छ होला ? ट्याक्सी भाडा पनि बचत, गुडाउने झण्झट पनि अन्त्य ।

हो, यस्तै कल्पना अब पुरा हुँदैछ । एक चिनियाँले यस्तो सुटकेशको आबिस्कार गरेका छन् जसमा बसेर तपाईं आरामले घर पुग्न सक्नुहुन्छ ।

ही लियाङकाईले बनाएको इलेक्ट्रोनिक सुटकेसको तौल १५ पाउण्ड छ । यसमा व्याट्री लगाइएको छ । यो फुल चार्ज भएको समयमा दुई जना बसेर ३७ माइलसम्म यात्रा गर्न सकिन्छ ।

गुडाउनका लागि अगाडिको भागमा ह्याण्डलको व्यवस्था गरिएको छ, जसमा ब्रेकसमेत छ । चीनको हुनान प्रान्तका ही लियाङकाई यही सुटकेटमा बसेर रेल स्टेशनको ७ माइल आसपास पुग्छन् ।

उनले इलेक्ट्रोनिक सुटकेस १० वर्ष लगाएर बनाएका हुन् । सन् १९९९ मा उनले कार सेफ्टी सिस्टम बनाएका थिए, जसका कारण अमेरिकामा अवार्ड समेत जिते ।

पर्यटक युवती लिंगे सिउँडीमा झुम्मिए (भिडियो सहित)

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
पेनिस प्लान्ट अर्थात् लिंगे रुख । हेर्दा ठ्याक्के पुरुष लिंग जस्तै देखिन्छ ! बोलिभियामा पाइने यो लिंगे झारले अहिले सबैको ध्यान तानेको छ । सिउँडी वर्गको यो बिरुवा बोलिभियाको उच्च मरुभूमि क्षेत्रमा पाइन्छ ।

बोलिभियन टर्च क्याक्टस नामको यो सिउँडीका आकार लिंग जस्तो भएको हुँदा यसले धेरैको ध्यान खिच्न सफल भएको हो ।यो सिउँडी देख्नमा त नसालु छ नै । यदि यो खाने हो भने त्यसले मानिसको स्नायुमा असर पार्ने र मानिसलाई लठ्याउने बताइन्छ ।

बेलायतको एक चर्चित अनलाइनमा राखिएको एउटा भिडियो हेर्दा पनि यो लिंगे सिउँडीले पर्यटक युवतीहरुलाई कसरी लठ्याइरहेको छ प्रष्टै हुन्छ ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget