पर्यटक युवती लिंगे सिउँडीमा झुम्मिए (भिडियो सहित) - News, Education, Information
Headlines News :
Home » » पर्यटक युवती लिंगे सिउँडीमा झुम्मिए (भिडियो सहित)

पर्यटक युवती लिंगे सिउँडीमा झुम्मिए (भिडियो सहित)

Written By Unknown on Sunday, June 1, 2014 | 3:03 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
पेनिस प्लान्ट अर्थात् लिंगे रुख । हेर्दा ठ्याक्के पुरुष लिंग जस्तै देखिन्छ ! बोलिभियामा पाइने यो लिंगे झारले अहिले सबैको ध्यान तानेको छ । सिउँडी वर्गको यो बिरुवा बोलिभियाको उच्च मरुभूमि क्षेत्रमा पाइन्छ ।

बोलिभियन टर्च क्याक्टस नामको यो सिउँडीका आकार लिंग जस्तो भएको हुँदा यसले धेरैको ध्यान खिच्न सफल भएको हो ।यो सिउँडी देख्नमा त नसालु छ नै । यदि यो खाने हो भने त्यसले मानिसको स्नायुमा असर पार्ने र मानिसलाई लठ्याउने बताइन्छ ।

बेलायतको एक चर्चित अनलाइनमा राखिएको एउटा भिडियो हेर्दा पनि यो लिंगे सिउँडीले पर्यटक युवतीहरुलाई कसरी लठ्याइरहेको छ प्रष्टै हुन्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget