चिया खान बोलाएर पुर्व श्रीमतिलाई जिउदै पुर्यो - News, Education, Information
Headlines News :
Home » » चिया खान बोलाएर पुर्व श्रीमतिलाई जिउदै पुर्यो

चिया खान बोलाएर पुर्व श्रीमतिलाई जिउदै पुर्यो

Written By Unknown on Saturday, May 10, 2014 | 10:52 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
पतिपत्नीमा झगडा हुनु समान्य नै हो । तर श्रीमान र श्रीमतिको कत्ति पनि कुरा नमिलेपछि डिभोर्समा हुनु पनि समान्य नै हो । तर चीनमा अनौठौ घटना घटेको छ । डिभोर्स दिएकी श्रीमतिलाई घरमा चिया खान बोलाएका एक श्रीमनले सोच्दै नसोचेको हर्कत गरेका छन् । केही कुराहरु गर्न बाँकी रहेको भन्दै बोलाएका ति श्रीमान्ले आफ्नो घर नै आउन भनी श्रीमतिलाई भने । पारपाचुके गरेकी श्रीमतिले पनि पुर्व श्रीमान्को त्यो आग्रह स्विकारर्दै भेट्न गइन् । श्रीमतिले छोडेर गएकोमा निकै आक्रोशित श्रीमान्ले आफ्नो रिस शान्त पार्न घरमा नै खाडल खनेका रहेछन् । घरमा कोही नभएको मौका छोपी पुर्व श्रीमान्ले पुर्व श्रीमतिलाई खाडलमा घकेली दिए । माटोले खाडल पुर्न थालेका ति पुर्व श्रीमान्ले केही सोच्दै नसोची पुर्व श्रीमतिलाई जिउँदै मार्ने प्रयास गरेका थिए । खाडलमा निस्सासिएर चिच्याएकी ति पुर्व श्रीमतिको आवाज बाहिर जनगणनामा आएका मानिसहरुले सुनेपछि उनको उद्धार भएको थियो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget