May 2014 - News, Education, Information
Headlines News :

चिया खान बोलाएर पुर्व श्रीमतिलाई जिउदै पुर्यो

Written By Unknown on Saturday, May 10, 2014 | 10:52 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
पतिपत्नीमा झगडा हुनु समान्य नै हो । तर श्रीमान र श्रीमतिको कत्ति पनि कुरा नमिलेपछि डिभोर्समा हुनु पनि समान्य नै हो । तर चीनमा अनौठौ घटना घटेको छ । डिभोर्स दिएकी श्रीमतिलाई घरमा चिया खान बोलाएका एक श्रीमनले सोच्दै नसोचेको हर्कत गरेका छन् । केही कुराहरु गर्न बाँकी रहेको भन्दै बोलाएका ति श्रीमान्ले आफ्नो घर नै आउन भनी श्रीमतिलाई भने । पारपाचुके गरेकी श्रीमतिले पनि पुर्व श्रीमान्को त्यो आग्रह स्विकारर्दै भेट्न गइन् । श्रीमतिले छोडेर गएकोमा निकै आक्रोशित श्रीमान्ले आफ्नो रिस शान्त पार्न घरमा नै खाडल खनेका रहेछन् । घरमा कोही नभएको मौका छोपी पुर्व श्रीमान्ले पुर्व श्रीमतिलाई खाडलमा घकेली दिए । माटोले खाडल पुर्न थालेका ति पुर्व श्रीमान्ले केही सोच्दै नसोची पुर्व श्रीमतिलाई जिउँदै मार्ने प्रयास गरेका थिए । खाडलमा निस्सासिएर चिच्याएकी ति पुर्व श्रीमतिको आवाज बाहिर जनगणनामा आएका मानिसहरुले सुनेपछि उनको उद्धार भएको थियो ।

सेक्स गर्नुअघि खान नहुने वस्तुहरु जनिराखौ !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
 तपाईंहरुले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त पक्कै सुन्नुभएको छ होला । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई तपाईंले सेक्सअघि खानुहुँदैन । यिनीहरुले सेक्सको वातावरणनै खराब बनाइदिनसक्छन् । गेडागुडी (बिन्स्) गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ? आफै बिचार गर्नुहोस् । लसुन लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन । चिज चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ । रातो मासु मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । यो आफ्नो दिन अन्त्य गर्ने सबैभन्दा उत्तम तरिका पनि हुनसक्छ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ । फ्रेन्च फ्राई फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ । यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ । पुदिना पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

यो भिडिओ हेरेर के तपाईले विश्वास गर्नुहुन्छ !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/

जानी राखौ- पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 बास्तबिक रूपमा पुरुष तथा महिलामा यौन प्रतिक्रिया उस्तै हुन्छ ! तर पनि चरम सुखको बिषयमा केहि फरक देखिन्छ ! पहिलो त चरम सुख पछि स्त्रीमा पुरुषको जस्तो वीर्य स्खलन हुदैन ! केहि स्त्रीमा योनिमा रहेका ग्रन्थीहरुबाट पानी वा पिसाब जस्तो संग्लो रस निस्किन्छ भने केहीमा मांसपेशीमा थामिनसक्नु तनाव पछि पूर्ण पूर्णशिथिलता र मिठो थकानको अनुभव हुन सक्छ ! दोस्रो यदि चरम सुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तर रुपमा भैरह्यो भने यौटै बसाइमा कतिपय महिलाहरुले एक पल्ट भन्दा बढी पटक पटक चरम सुखको अनुभूति गर्न सक्छन ! पुरुषहरुमा त्यस्तो हुदैन र सम्पूर्ण चक्र फेरी शुरु भएर मात्र फेरी चरम सुखको अनुभूति हुन्छ !यो बिचको समयलाई रिफ्र्याकट्री पिरियड भनिन्छ ! यो स्त्री र पुरुष  बिचको यौन चक्रको प्रमुख फरक हो !

स्कुलमा अनौठो होमवर्क, जहाँ सेक्सको होमवर्क गर्नुपर्ने !

Written By Unknown on Saturday, May 3, 2014 | 10:02 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ ।

यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।

एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।

ओठबाट मान्छेको स्वोभाव थाहा हुन्छ ? तपाई पनि थाहा पाउनुहोस्…….

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
यदि तपाइँ कुनै अपरिचित व्यक्तिको मनको कुरा पहिलो भेटमै थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट राम्ररी नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ । यदि तपाइँ ज्योतिष, सामुद्रिक वा फेरी अंग लक्षण शास्त्रमा रुचि राख्नु हुन्छ भने तपाइको लागि यो लेख उपयोगी हुनेछ ।
http://meroknowledge.blogspot.com/

ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।

सासले तपाइँलाई अलग(अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ स्

ठुलो ओ�
केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छीटो रिसाउछन् भने छिटो खुसि पनि हुन्छन् ।

संकुचित ओ�
संकुचित ओठ यानेकी जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

गुलाबी ओ��
गुलाबी ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

रशिलो ओ�
सामुद्रिक शास्त्रको अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मकको भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जना र जीवनमा कयौं उपलब्धिहरु हासिल गर्न सक्छन् ।


बढी फराकिलो ओ�
सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

भित्र बढी दबिएको ओ�
जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।

मोटो ओ�
जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।

बिहीवार सेक्सको लागि उत्तम बार !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/हरेक कामको लागि एक हप्तामा कुनै एक दिन, एक समय महत्वपूर्ण मुहुर्त हुन्छ । त्यस्तै सेक्सको लागि बिहीवार उत्तम हुन्छ । यो कुरा एक नयाँ अनुसन्धानशोधकर्ता द्वारा पत्ता लागेको हो ।

म्यागेजिन रिसर्चका अनुसार हरेक शोमबार क्यामेरा किन्ने शुभ साहित् मानिन्छ । त्यस्तै मंगलबार हवाइ यात्राको लागि उत्तम र सस्तो मानिएको छ । त्यसो त मंगलबार कै दिन होटल रेस्टोरेन्ट आदी ठाउँहरुमा खाना पिना निकै फाईदाजनक मानिएको छ ।

बुधवार

किनकी बिहीवारको बिहान सबेरै सबै मानिसहरुको यस समय सेक्स हार्मन लाई बढाउने नेचुरल कोर्टिशोलको लेवल निकै माथि रहेको हुनाले सो दिनको सेक्स सफलदायी मानिन्छ ।
लाई शोपिङ गर्न सुलभ मानिन्छ । किनकी एस दिन बजारमा भिड भाड कम हुने गर्छ । बिभिन्न बैज्ञानिकहरुका अनुसार बिहीवार को बिहान सबेरै सेक्सको लागि सबै भन्दा उत्तम समय मानिएको छ ।

मेहेनत गरे असम्भब के पो छ र ! यो भिडिओ हेरेर एस्तो लाग्यो हामी त खाएर चर्पी धाउन मात्र जानेका रैछौ !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
Nothing thing is impossible.
http://meroknowledge.blogspot.com/

केटीले विवाह पूर्व अरुसँग यौन संपर्क राखेको थाहा पाउछ की पाउदैन ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि स्त्रीको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा त थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।

पुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन किन ? जानी राखौ।

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
 आधारभूत रूपमा पुरुष तथा महिलामा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ ! फेरी  पनि चरमसुखको बिषयमा केहि फरक देखिन्छ ! पहिलो त चरमसुख पछिपुरुषको जस्तो स्त्रीमा वीर्य स्खलन हुदैन ! केहि स्त्रीमा योनिमा रहेका ग्रन्थीहरुबाट पानी वा पिसाब जस्तो संग्लो रस निस्किन्छ भने केहीमा मांसपेशीमा थामिनसक्नु तनाव पछि पूर्ण पूर्णशिथिलता र गहिरो थकानको अनुभव हुन सक्छ ! दोस्रो यदि चरम सुखको चरण पछि पनि यौन स्टिमुलेसन निरन्तररुपमा भैरह्यो भने यौटै बसाइमा केहिकेहि  महिलाहरुले एक पल्ट भन्दा बढी पटक-पटक चरम सुखको अनुभूति गर्न सक्छन तर पुरुषहरुमा त्यस्तो हुदैन र सम्पूर्ण चक्र फेरी शुरु भएर मात्र फेरी चरम सुखको अनुभूति हुन्छ ! यो बिचको समयलाई रिफ्र्याकट्री पिरियड भनिन्छ ! यो पुरुष र स्त्री बिचको यौन चक्रको प्रमुख फरक हो !

जनिराखौ ! बिर्सेर पनि सेक्स गर्नुअघि खान नहुने वस्तुहरु !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
 तपाईं हामी सबैलेले सेक्सको शक्ति बढाउने खानेकुराहरुको बारेमा त सुनेकै छौ  । तर यस्ता खानेकुराहरुपनि छन् जसलाई हामीले सेक्सअघि खानुहुँदैन । यिनीहरुले सेक्सको वातावरणनै खराब बनाइदिन सक्छन् । गेडागुडी (बिन्स्) गेडागुडी फाइबर र प्रोटिनको राम्रो स्रोत हो । तर यसमा एक प्रकारको गुलियो तत्व हुन्छ जुन चाँडै पच्दैन र पेटमा ग्याँस पैदा गर्दछ । ग्याँस भएको पेट लिएर सेक्स गर्न कति उचित होला ?  लसुनले खानको स्वाद राम्रो बनाएपनि यसलाई सेक्सअघि सकेसम्म नखाए राम्रो हुन्छ । यसले मुख गनाउनेदेखि लिएर पेटमा ग्याँससमेत पैदा गर्न सक्छ । यसको सेक्सको लागि राम्रो वातावरण बनाउँदैन । चिजको बासना पनि लसुन जस्तै कडा हुन्छ । यसले लामो समयसम्म तपाईंको मुख गनाउने हुन्छ । यसले तपाईंको पार्टनरको मुड बिगार्दिन सक्छ । त्यसैले सेक्सअघि चिज पनि नखाए बेस हुन्छ । मासुभन्ने बित्तिकै हामी मध्ये धेरैको मुखमा पानी आउँछ । तर रातो मासु पच्नलाई निकै समय लाग्छ । यसले तपाईंलाई अल्छी र सुताहा बनाउन सक्छ । त्यसैले यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ । फ्राई फ्रेन्च फ्राईमा बोसो हुनेहुँदा यसले टेस्टोस्टेरोनको मात्रा र रगतको संचारलाई घटाउन सक्छ । यसमा नुनको मात्रा पनि धेरै हुँदा उच्च रक्तचाप भएका मानिसहरुलाई लिंग उत्तेजित राख्न गाह्रो पर्न सक्छ । पुदिना खाएपछि त झन् स्वासमा भएको दूर्गन्ध हटाएर सेक्समा सहयोग पुग्नुपर्ने होइन र ? तर पुदिनामा पनि टेस्टोस्टेरोनको मात्रा घटाउने तत्व हुने हुँदा यसले सेक्सको दौरान तपाईंको प्रस्तुतीमा नकारात्मक असर पुग्न सक्छ ।

Nepal vs Oman ACC Premier League Live Stream Highlights 4th May 2014

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
Nepal vs Oman ACC Premier League Live Stream Highlights 4th May 2014
http://meroknowledge.blogspot.com/

चरम यौन आनन्द लिँदालिँदै दुई जोडी पक्राउ भिडिओ सार्बजनिक

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
इटहरी - सुनसरीका विभिन्न होटलमा यौन आनन्द लिइरहेको अवस्थामा नौजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । इटहरीका होटल संचालकहरूले होटलमा आउने ग्राहकसँग रकम असुलेर यौन सन्तुष्टि लिन चाहनेका लागि यौनकर्मी मिलाइदिने गरेको रहस्यको समेत खुलासा भएको छ ।

त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गतमुद्दा चलाइएको छ । पेरिस होटलमा आएका ग्राहकहरुको यौनसन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीकोआधारमा होटलमा छापा मार्दा उनीहरुलाई भेटिएको प्रहरीले बताएको छ ।
प्रहरीले बिहीबार इटहरी ८ स्थित संगीता होटलबाट दुई जोडिलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरूमा युवती राखेर तथा सम्पर्कमा राखेर यौन धन्दामा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

युवतिहरुले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताइएको छ । यस्तो मुल्य ग्राहक हेरेर तथा आकर्षक युवतीहेरेर लिने गरेको पाइएको प्रहरी बताउँछ ।

रेखाथापाले छबि ओझालाई यसरी झपारिन

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
नेपाली फिल्मका सफल नायिका रेखा थापा र  सफल निर्माता छविराज ओझाले आफ्नो १२ वर्षे दाम्पत्य जीवन केही वर्ष अघि टुंग्याए पनि यी दुई हस्तीबीचको वाकयुद्ध भने अझै पनि टुंगिएको रैन रहेछ । दुवैजनाले विभिन्न सञ्चारमाध्यममा समय समयमा दिने अन्तर्वार्ताले उनीहरुको तिक्त सम्बन्धलाई प्रष्ट पार्दै आएको छ। दुवैजना एकापसको व्यवहारले रुष्ट बन्दै गईरहेको बेला नायिका रेखाले शुक्रबार छविलाई ‘मानसिक सन्तुलन बिग्रिन लागेको मान्छे’ भन्दै एउटा ‘कडा’ किसिमको स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि दुईको सम्बन्ध थप हिँउझै चिसो बन्दै गईरहेको प्रष्ट भएको छ। आफ्नो व्यानर रेखा फिल्मस्बाट निर्मित फिल्म ‘हिम्मतवाली’को पोष्टप्रोडक्सनमा व्यस्त रेखाले शुक्रबार फेसबुकमा आफुलाई ‘कोब्रा (सर्प)’ को संज्ञा दिँदै आफुलाई घरी घरी नजिस्क्याउन पनि चेतावनी दिएकी छन्।

रेखाले छविलाई मानसिक सन्तुलन गुमेकै मानिस भएको भन्ने शुक्रबारमात्र बुझेको लेखेकी छन्।
हाहाहाहा । हास्न पनि कति हास्नु हो !!! यो छबि भन्ने मान्छेको मानसिक सन्तुलन अब चाहिँ गुमेकै रहेछ भन्ने मैले बुझे आज। मलाई त, घाँस काट्दै गरेकी एक यूवतीलाई आफूले हिरोइन बनाएर स्टारको बाटोमा लगिदिएको छविको बुझाई छ रे,’ रेखाले लेखेकी छन्,‘ म मिस नेपालमा भाग लिँदै गर्दा त्यो मानसिक सन्तुलन ठीक नभएको र उमेरले डाँडा काटेको मान्छेसँग भेट भएको दुनियाँलाई थाहा छ, र घास काट्ने मान्छे म त्यो बेला रहेछु भने पनि, आज मेरो मेहनत र कर्मले यो सफलता पाउनुमा गर्व गर्छु।’
रेखाले छविलाई ‘तँ’ भनेर सम्बोधन गर्दै छविजस्तो मान्छेसँग कसरी १० वर्ष बिताए भनेर दुःख लागेको बताएकी छन्। रेखाले छविका मृत पूर्व दुई पत्नीप्रति लक्षित गर्दै ‘झुन्डेर मरेको वा मारेको प्रेत आत्माको पनि सराप लाग्छ नै तँलाई’ भने रोश व्यक्त गरेकी छन्

नायिकाले आफुले छविको सम्पति सबै फिर्ता नै गरिदिएको जनाउँदै आफ्नो प्रगति र छविको दुर्गतिमा आफ्नो मानशिक सन्तुलन नबिगार्न सुझाव दिएकी छन्। उनले चेतावनी शैलीमा ‘कसरी आफ्नो तुलनामा आउन सक्छस, त्यो उपाय सोच्नु तेरो लागि राम्रो होला,’ भनेकी छन्। उनले सक्ने भए आफुसँग व्यापारिक प्रतिस्पर्धा गरेर देखाउन चुनौति दिँदै आइन्दादेखि आफ्नो नाम लिएर व्यापार नगर्न चेतावनी दिएकी छन्। रेखाले आफुलाई ‘कोब्रा साप’ सँगै तुलना गर्दै सुतिरहेको कोब्रा साँपलाई घरि घरि जिस्काई रहँदा कुनै दिन सक्न सक्ने’ जनाउँ दिएकी छन्।

हेर्नुहोस रेखा थापा को फेसबुक पोस्ट स्क्रिनशट

१२ घण्टा कुमारित्व लिलामीको लागि २ लाख ५० हजार पाउण्ड दिने घोषणा

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/मेडिकल पढिरहेकी अमेरिकाकि एक छात्राले आफ्नो भर्जिनिटी लिलामी गर्ने भएकी छन् । २७ वर्षकी सुन्दर युवतीले छद्म नाम राखेर कुमारित्व बच्ने विज्ञापन गरेकी छन् ।
तर, उनले तस्वीर
उनलाई अहिले १ लाख ८० हजार पाउण्डको प्रस्ताव आएको छ । तर, उनले २ लाख ५० हजार पाउण्डसम्मको अफरको अपेक्षा गरेकी छन् । उनले आफ्नो लिलामी जित्ने व्यक्तिसँग १२ घण्टा विताउने बचन दिएकी छिन् ।
आफ्नो कुमारित्व बेच्दा आउने रकमको ३५ प्रतिशत गरीब देशका महिला शिक्षाका लागि दान गर्ने समेत उनले दावी गरेकी छन् ।
म अन्य तरिकाले आफ्नो भर्जिनिटी गुमाउने कल्पना गर्न सक्दिन, उनले भनेकी छन् । प्रेमलाई सम्झौता भन्दै उनी भन्छिन-मलाई लाग्दैन कि म जसलाई प्रेम गर्छु, मेरो भर्जिनिटी उपहार दिनुपर्छ ।
आफु पैसाको अभावले भन्दा पनि आफ्नो जीवनको महत्वपूर्ण सम्पत्ति त्यसै खेर जान नदिने ब्यापारिक सोचका कारण यो निर्णयमा पुगेको बताइन् । ब्यस्त भएका कारण २७ बर्षसम्म आफु कुमारी नै रहन पुगेको उनले दावी गरेकी छिन् ।
अमेरिकामा यसरी सार्वजनिक बिज्ञापन गरेर कुमारित्व बेच्न पाइदैन् । त्यसैले उनले अष्ट्रेलियाको एउटा एजेन्सीलाई लिलामको संयोजन गर्ने जिम्मा दिएकी छिन् ।
यसअघि पनि अनलाइनमा कुमारित्व बेच्ने धेरै युवतीले चेष्टा गर्दै आएका छन् । एलिजाबेद पछिल्लो उदाहरण हुन् ।

आफ्नै भएको दावी गरेकी छन् । एलिजाबेद नाम दिइएको यी युवतीले पहिले पोष्ट गरेको तस्वीरमा उनको अनुहार देखाइएको थिएन ।

सेक्सको समयमा केटाहरुको लिंग किन उत्तेजित हुदैन ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 सेक्सको बेला लिङ्ग उत्तेजित नहुने कुरा गर्नुभन्दा पहिले उक्त समयमा लिंग कसरी उत्तेजित हुन्छ भन्ने विषयमा चर्चा गर्न बेस हुन्छ । हामीले इन्दि्रयहरूबाट ग्रहण गरेका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ। यसरी लिङ्गमा रगत भरिन्छ अनि लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौं। यौनक्रिया मात्र शारीरिक क्रिया नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एक जटिल कार्य हो। यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्दि्रयबाट पनि आउँछन् जस्तै स्पर्श, दृष्टि, ध्वनि इत्यादि। लिङ्गको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा भर पर्छ। तपाईंलाई पक्कै थाहा होला, यौनका सम्बन्धमा सोच्दा मात्र पनि उत्तेजना हुनसक्छ।

लिङ्ग उत्तेजित नहुने कारण के होला?

तपाईंको लिङ्ग कहिल्यै पनि उत्तेजित नहुने हो कि यौनसम्पर्कका बेला उत्तेजित नहुने हो, स्पष्ट छैन। चाहिएको बेला, चाहेजस्तो गरी लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ।

राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारिरीक तथा मानसिक दुवै हुन सक्छ। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ। मृगौलाको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक, मधुमेह वा कलेजोको खराबी,  वा रोग,  रक्तप्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या उत्पन्न गर्न सक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि त्यसका कारण हुनसक्छन्। पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि त्यस्तो गराउन सक्छ। साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवनले होस् लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुनसक्छ।

त्यसैगरी तनाव, चिन्ता, ग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनवाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोगजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुनसक्छन्।

हस्तमैथुन गर्दा राम्रोसँग उत्तेजित हुन्छ भने शारीरिक पक्ष ठिकै भएको मान्नुपर्छ। कहिलेकाहीं मात्र यस्तो समस्या भए खासै चिन्ता लिनुपर्दैन। तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। सामाजिक मूल्य-मान्यताबाहिर यौनसम्बन्ध राख्दा वा प्रयास गर्दा पनि एक किसिमको तनाव हुन्छ। समाजबाट लुक्नुपर्ने मात्र होइन, मनमा पनि द्वन्द्वात्मक स्थिति उत्पन्न हुन सक्छ। विश्वासिलो व्यक्तिबाहेकको सन्दर्भमा रोग सर्ने चिन्ता पनि मनमा हुनसक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भएसमस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी sexual performance anxiety (यौनकार्य सम्पादनको चिन्ता) भन्छौं।

Performance anxiety कम गर्न के गर्नु पर्ला?

किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ। निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या अझ चर्को हुनसक्छ। सर्वप्रथम त त्यसको कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ। कति त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधंै चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। त्यसैले मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीं औषधीसमेत सेवन गर्नुपर्ने हुनसक्छ। कतिपयले यसमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन्।

यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। यसमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ। यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ।

पावरफुल सेक्सको लागि सेक्स पावर बढाउने दश उपाय

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
खास गरेर नशा लिने बानी र खानपिनमा हुने अनियमितताले धेरैको यौन जीवनमा समयअघि नै स्खलित हुने समस्या देखिने गरेको छ। यो समस्या भोगिरहेकाहरुकाहरुका लागि यहाँ केही टिप्स उल्लेख गरिएको छ । यसलाई पालना गर्ने हो भने यौन जीवन सुखमय हुने अपेक्षा गर्न सकिन्छ ।

१. सेक्सका बेला मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटलाई स्थान नदिनुस् ।
२. सम्भोग गर्नु तीन घण्टाअघि अन्न र जल त्याग गर्नुस् ।
३. सेक्स गर्नुअघि कुनै पनि कुरा नखानुस्, जसबाट शरीरमा दुर्गन्ध वा कुनै अन्य तिब्र गन्ध आओस् । सम्भव भएसम्म स्नान वा कम्तीमा पनि ब्रस गरेर सेक्स सुरु गर्नुस् ।

४. हरेक समय पेट सफा राख्नुस् ।
५. हरेक दिन बिहान केही समय शारीरिक अभ्यास गर्नुस्।
६. हरेक दिन बिहान १० मिनेट ध्यान गर्नुस् ।
७. सम्भोग प्रक्रिया सुरु गरेपछि बिचबिचमा रोकिनुस् र पुनः सुरु गर्नुस्
८. फोरप्लेमा बढी समय बिताउनुस् । सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् ।
९. किसमिस र ओखर खानुस । 
१०. योगको आश्विनी मुद्राको अभ्यास गर्नुस् । यसबाट तपाईको सेक्सको समय बढ्न सक्छ । बज्रोली मुद्राबाट पनि सेक्स पावर बढाउन सकिन्छ ।

महिला तथा पुरुषले हस्तमैथुन गर्नै पर्ने ५ कारण

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
यहाँ महिला तथा पुरुषले हस्तमैथुन गर्नै पर्ने ५ कारणहरु प्रस्तुत गरिएको छ !
१. हस्तमैथुन स्वास्थको लागि फाइदजनक छ’
हस्तमैथुन स्वस्थ्य रहने एउटा गतिलो उपाय समेत हो। हस्तमैथुनका धेरै फाइदा छन्। यसले इनसोम्निया,तनाब, एनजाइटी, मेन्सट्रुअल क्र्याम्प, डिप्रेसन जस्ता रोगबाट पर राख्दछ। यसका अलावा हस्तमैथुनले प्रतिरोध क्षमता बढाउँछ। केही अनुसन्धानकर्ताले यसलाइ राम्रो व्यायामको रुपमा समेत उल्लेख गर्ने गरेका छन् । यसले मनग्य क्यालोरी समेत घटाउँछ।

२.हस्तमैथुन प्राकृतिक प्रक्रिया हो
हस्तमैथुन सामान्य र प्राकृतिक यौन क्रियाकलाप हो। यसका बारेमा रहेका नकारात्मक धारणाहरु भ्रम मात्रै हुन । हस्तमैथुनबाट निसन्तान हुने, कमजोर हुने र यौन उत्तेजना घट्ने कुरा भ्रम सिवाय केही होइनन्
 
३.हस्तमैथुन सुरक्षित छ
हस्तमैथुन शतप्रतिशत सुरक्षित छ, तपाईले यसबाट गर्भवित हुने डर पाल्नु पर्देन् भने सुरुवा यौन रोग देखि एड्सबाट कत्ति डराउनु पर्देन् । हस्तमैथुनका लागि पैसा पर्देन।

४. हस्तमैथुनले चरम आनन्द दिन्छ’
हस्तमैथुनले सेक्स झैं मानिसलाइ चर’म आनन्द दिन्छ। यसलेले मानिसलाई कल्पनाशिल बनाउँछ। हस्तमैथुनका क्रममा विभिन्न सेलेब्रेटिज, पर्नस्टार, अपरिचित सम्झिएर पनि आनन्द लिन सकिन्छ। यौन सन्तु्ष्टी हासिल गर्न पनि हस्तमैथुन पर्याप्त छ।

५. हस्तमैथुनले सेक्सलाई सहयोग गर्दछ”
हस्तमैथुन आफैमा रोमाञ्चकारी अनुभव हो । यसले मानिसलाई सेक्सका बारेमा सिकाउँछ। हस्तमैथुनबाट तपाईले आफ्नो शरिरलाई चिन्न सक्नुहुन्छ भने सेक्सको क्षमता देखि तपाईलाई मन पर्ने यौन संवेदनाको आँकलन गर्न सक्नु हुन्छ ।”

यदि स्वप्नामा वीर्य स्खलन भए के गर्ने ?

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/हामी सुतेपछी प्रायजसो सपना देख्छौं। सपना विशेष गरेर REM (Rapid Eye Movement) निद्राको स्थितिमा हुन्छ। सपना विभिन्न किसिमका हुन्छन् जस्तै रमाइलो साहसिक, डरलाग्दो, वा यौनसम्बन्धी। यस्तो REM को स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषमा लिङ्ग उत्तेजित अनि महिलामा पनि योनिश्राव हुन्छ। निदाएको बेलामा लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपय व्यक्तिले यौन चरमसुख प्राप्त गर्छन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर स्वतः वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष

कतिपटक सम्मको सप्नदोष सामान्य हो भन्न सजिलो छैन, यो व्यक्ति-व्यक्ति अनुसार फरक पर्छ। यो पक्कै हो कि कसैमा धेरै हुन्छ भने कसैमा थोरै हुन्छ। किशोरावास्था वा युवावस्थामा यो तुलनात्मक रूपमा हुन्छ। अविवाहित १५ वर्षको किशोरमा ३ हप्तामा एकपटक हुने देखिएको छ। सालाखालाको कुरा गर्दा अध्ययनहरूले वर्षमा यस्तै ८ देखि १० पल्ट यौन सपना देखिन्छ भन्ने देखाएको छ। सपनामै भए पनि व्यक्तिको सामाजिक तथा नैतिक मूल्य मान्यतासँग अमेल भएको स्थितिमा अन्य सांकेतिक वस्तु वा क्रियाकलाप देखिन्छ। चेतनमनले यस्ता कुरालाई दबाउँछ। कतिपय स्थितिमा सपनामा यौनसम्पर्क राखिएका महिला वा पुरुष अपरिचित हुन्छन्। कतिपय किशोर वा युवकहरूले शिक्षिका, यौन सम्पर्क राख्न नमिल्ने परिवारका सदस्यसँग यौनसम्पर्क गरेको, खुला सार्वजनिक स्थानमा यौनसम्पर्क गरेको वा जनावरसँग यौनसम्पर्क गरेको सपना पनि देख्छन्। आफू विपरीत लिङ्गी भए पनि समलिङ्गी यौन सम्पर्क गरेको पनि देखिन्छ। यस्ता सपना रोमाञ्चक भए पनि सामाजिक मूल्य-मान्यतासँग मेल नखाएको स्थितिमा थप तनाव हुन्छ।

प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) जसले यौन व्यग्रता तथा यौन तनाव एकातिर बढाउँछ भने अर्कातिर वीर्यको पनि उत्पादन हुन थाल्छ। यसले स्वाभाविक रूपमा वाहिर निस्कने बाटो खोज्छ। यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वाभाविक हो। हस्तमैथुन वा यौन सम्पर्कवाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन सपना देख्छ। केटाको हकमा वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्छ। भनिन्छ, यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै मिलाइदिएको यो एक स्वाभाविक कुरा हो। त्यसैले उपचारका लागि केही गर्नु आवश्यक छैन।

निद्रामै भए पनि वीर्य स्खलन भए पछि विहान उठेर तुरुन्तै सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग, अण्डकोष तथा वरिपरिको क्षेत्र साबुन पानी धुनुपर्छ। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने विषयमा पनि निकै चिन्ता हुन्छ। अन्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
भनिन्छ।

Hollywood Actresses कटरिनाको कुमारित्वका लागि साढे ४ करोडको अफर

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/आफ्नो भर्जिनिटी  (कुमारित्व)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् । ‘भर्जिनिटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भर्जिनिटी लिलामीको डेट बार फेब्रुअरीलाई तोकेकी छिन् । करिव पन्द्र महिना पहिले उनले आफ्नो कुमारित्व बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर बारको भाका राखेकी उनले आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी हुन् । २३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोरमा आफ्नो भर्जिनिटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन । कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सवैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन्

पुरुषको यौन क्षमता थाहा हुन्छ उनीहरुकै औँलाबाट

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
योन चाहाना राख्ने महिलाहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला भन्नेबारेमा जान्न चाहनुहुन्छ भने अब तपाईले त्यो पुरुषको यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली औलाको लम्बाइ हेरेर उसको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुनेछ  ।

अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाकोलम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका बेला गरिने पाक क्रिडासँग सम्बन्धित रहेको पत्ता लगाएको छ । अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताह रुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ

अहिलेसम्म नहेरेको सन्नीको कुरा के होला ? हेर्नु होस् (भिडियो)

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya


मलाई America नि यहि - by Pashupati Sharma and Sita KC हेर्नुस पुरा भिडियो

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
by Pashupati Sharma and Sita KC
http://education-college-admission.blogspot.com/
Video Song

भर्जिनसंग यौनसम्पर्क राख्नु अघि के गर्ने

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ । सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ।  तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन।
http://education-college-admission.blogspot.com/
यथोचित प्राकक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ। यसो गर्ने गर्दा पुरुष र महिलाको यौनप्रतिक्रियामा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन । प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा बार्तालाब हुने र एक अर्काको सेक्स चहाना राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ।

यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।

चरम सुख कसरी थाहा पाउने ?

मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् ।
- एक्साइटमेन्ट फेज, 
- प्लाटो फेज, 
- अर्गाजम फेज र 
- रिजोलुसन फेज। 
एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।

प्लेटो फेज-
यो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget